• The Public Today
  • ‘बर्दिबास बिम्ब’ नामक पुस्तक सार्वजनिक (फोटो फिचर)


    द पब्लिक टुडे समाचारदाता
    महोत्तरी, कार्तिक ९ गते :
    बर्दिबास साहित्यिक–साँस्कतिक प्रतिष्ठानले प्रकाशन गरेको ‘बर्दिबास बिम्ब’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

    [custom-facebook-feed]

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले पुस्ततको विमोचन गरेपछि पुस्तक हातहातमा पुगेको हो ।

    बर्दिबासको नाम कसरी बर्दिबास रह्यो भन्नेबारे त्यसको समाजिक, साँस्कृतिक, विचारप्रधान अनुसन्धानमूलक पुस्तक हो, ‘बर्दिबास बिम्ब’ मन्त्री पोखरेललाई राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, प्रदेश सांसद सारदा देवी थापा, बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले विमोचन सघाएका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस