• The Public Today
  • अवकास प्राप्त शिक्षकको ‘करेसाबारी’


    महोत्तरी, मंसिर ४ गते । महोत्तरीको गौशाला नगरपालिका–४, रजखोरका ६८ वर्षीय अवकास प्राप्त शिक्षक बासुदेव महतो कृषीखेतीमा रमाइरहेका छन् ।

    बर्दिबासस्थित गौरीडाँडामा रहेको जग्गामा उनले आलु, गोलभेंडा, भिण्डी, साँग, मेवा, केरा लगाएका छन् । गौरीडाँडाको बालुवा, ढुङ्गाको भू–बनोटमा उनको मेहनतले करेसा खेती फस्टाएको छ । गत वर्ष उनले १० किलोको लौका फलाएका थिए ।

    तस्वीर : राजकरण महतो


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस