पिपरामा आयुर्वेद शिविर सम्पन्न

द पब्लिक टुडे समाचारदाता
गौशाला, वैशाख ७ गते ।

महोत्तरीको पिपरा गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
शनिवार पिपरा गाउँपालिका २ श्री राष्ट्रिय नि.मा.वि.अतराढमा गाउँपालिका आयुर्वेद शाखाले आयोजना गरेको निःशुल्क आयुर्वेद स्वस्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा विभिन्न वडाबाट ३ सय २३ जना सेवाग्राहीले बात तथा अन्य जोर्नी रोग, अम्लपित्त, उच्च रक्तचाप, छालाका रोग, बाल रोग, स्त्री रोग लगायत विभिन्न रोगको आयुर्वेद पद्दतीबाट उपचार लिएका छन् ।

उक्त शिविरको उद्घाटन पिपरा गाउँपालिकाका उपाध्यक्ष ननुवत्ती दासले गरेकी थिईन ।
कार्यक्रममा पिपरा गाउँपालिकाकी उपाध्यक्ष दासले दीर्घ एवं नसर्ने रोगमा प्रभावकारी र साइड इफेक्टरहित आयुर्वेद सेवा पाउनुपर्ने नागरिकको अधिकारलाई सरकारले सम्मान गर्दै पिपरा गाउँपालिका अन्तर्गत आयुर्वेद औशद्यालय स्थापना गर्नुपर्नेमा जोड दिईन् । उनले स्थानीय सरकारबाट आयुर्वेदको सेवा प्रवाह र विकासमा पहल थालिसकेको र यसको विकासमा लागिरहेको बताईन् ।

कार्यक्रममा पिपरा गाउँपालिकाका कार्यकारी प्रमुख शम्भु ठाकुर, पिपरा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किशोरी महतो, वडा नं. ४ का वडा अध्यक्ष अरुण ठाकुर, स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी, पिपरा र रतौली आयुर्वेद औशद्यालयका कर्मचारी र स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पिपरा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष ब्रहमदेव यादवको अध्यक्षतामा भएको थियो ।

उक्त शिविरको उद्घाटन पिपरा गाउँपालिकाका उपाध्यक्ष ननुवत्ती दासले गरेकी थिईन ।
कार्यक्रममा पिपरा गाउँपालिकाकी उपाध्यक्ष दासले दीर्घ एवं नसर्ने रोगमा प्रभावकारी र साइड इफेक्टरहित आयुर्वेद सेवा पाउनुपर्ने नागरिकको अधिकारलाई सरकारले सम्मान गर्दै पिपरा गाउँपालिका अन्तर्गत आयुर्वेद औशद्यालय स्थापना गर्नुपर्नेमा जोड दिईन् ।
उनले स्थानीय सरकारबाट आयुर्वेदको सेवा प्रवाह र विकासमा पहल थालिसकेको र यसको विकासमा लागिरहेको बताईन् ।

Scroll to Top