भन्सार चोरी पैठारीका समान सहित एक महिला पक्राउ

Facebook
Twitter
WhatsApp
Print

सिरहा,बैशाख १९ गते । सिरहा प्रहरीले अबैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको विभिन्न समानहरु पक्राउ गरेको छ ।

प्रदेश नम्बर २ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलिलेजिल्ला सिरहा नगरपालिका सिराहावडा नं। ११स्थित चोहर्वा माडर सडकखण्डमा चेकजाँचको क्रममा भारतबाट भन्सार चोरी पैठारी गरिल्याएको अन्दाजी मूल्य छयान्नब्बे हजार पाँच सय रुपैया बराबरको समान प्रक्राउ गरेको छ ।

जिल्ला सिराहा नगरपालिका सिराहा वडा नं. १७ बस्ने ललिता देवी शाहले विभिन्न विकसिमका किराना पसलका समानहरु ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेका समान तथा निज साहलाई आवश्यक कारकवाहीको लागी जिल्ला भन्सार कार्यालय सिरामा बुझाएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार