अनामनगर र सुकेधारामा सिलिन्डर विस्फोट, ३ जनाको मृत्यु

Facebook
Twitter
WhatsApp
Print

काठमाडौं, जेष्ठ १२ गते । काठमाडौंको सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटन हुँदा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर पड्किए सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएको हो। अनामनगरमा भने कोठाभित्र सिलिन्डर पड्किएको हो । घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाले जानकारी दिए।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार