प्रदेश २ मा भोली सार्वजनिक बिदा

Facebook
Twitter
WhatsApp
Print

जनकपुरधाम, जेष्ठ २१ गते । प्रदेश २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका शाखाअधिकृत हेम बहादुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बुधबार प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी गराइएका हुन् ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार