• The Public Today
  • अवैध मदिरा बरामद गरि नष्ट


    पब्लिक टुडे समाचारदाता
    महोत्तरी, साउन ३ गते ।
    महोत्तरीको रामगोपालपुरमा प्रहरीले अवैध मदिरा नष्ट गरेको छ ।
    शनिवार साँझ ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अबैध मदिरा बरामद गरि नष्ट गरेको छ ।

    [custom-facebook-feed]

    ईलाका प्रहरी कार्यालय रामगोपालपुरका इन्चार्ज त्रिभुवन साहको कमाण्डमा खटिगएको टोलीले रामगोपालपुर चोकमा ज १ ह १५७४ नम्वरको टेम्पो राखी औरही तर्फ लैजार्दै गरेको गरेको १ सय ७५ लिटर अबैध मदिरा सहित सो टेम्पो नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिएकोे मदिरा सोही ठाउँमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस