• The Public Today
  • धनुषामा भयावह दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, २ को अवस्था गम्भिर


    पब्लिक टुडे समाचारदाता
    ढल्केवर, साउन १२ गते ।
    धनुषामा विंगर र अटो रिक्सा एक आसपमा ठोक्किदा घटनस्थलमै दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

    [custom-facebook-feed]

    जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैया नजिक आईतबार अपरान्ह करिब ५ः३० बजे विंगर र अटो रिक्सा एक आसपमा ठोक्किदा घटनस्थलमै दुईजनाको मृत्यु भएको हो ।

    अन्य दुईजना गम्भीर घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस