• The Public Today
  • बाढीबाट क्षतिग्रस्त सडक तत्कालै मर्मत हुने


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, साउन १२ गते :
    असार अन्तिम साता आएको भीषण बाढीले प्रदेश नं. २ मा क्षतिग्रस्त भएका मुख्य सडकहरुको मर्मत कार्य तत्काल शुरु हुने भएको छ ।

    [custom-facebook-feed]

    प्रदेश २ मा बाढीबाट भएको क्षतिबारे जानकारी गराउनुका साथै पुननिर्माणका लागि सहयोग जुटाउन संघीय राजधानी काठमाण्डौ पुगेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सहितको टोलीसंग संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडकहरुको तत्काल मर्मत कार्य शुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

    आईतवार विहान प्रधानमन्त्रीसंग भएको छलफल पछि सर्वदलिय टोली दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, हुलाकी राजमार्ग परियोजनाका प्रमुख सहितसंग सामूहिक छलफल गरेको समाचार आजको द पब्लिक टुडे दैनिक पत्रिकामा विस्तृत छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस