• The Public Today
  • सुराकी विभाग प्रमुखले दिए राजिनामा



    साउन १३ गते : अमेरिकाको सुराकी विभागका प्रमुख डान कोट्सले राजिनामा दिएका छन् ।

    [custom-facebook-feed]

    कोट्सले केही समय अघि नै राजिनामा दिएपनि राष्ट्रपति ट्रम्पले उनको ठाउँमा जोन र्‍याटक्लिफलाई नियुक्त गरेपछि मात्र यसबारे सार्वजनिक भएको हो ।

    यससँगै कोट्स ट्रम्प प्रशासन छोड्ने पछिल्लो उच्च पदस्थ ब्यक्ति बनेको बीबीसीले जनाएको छ ।

    राष्ट्रपति ट्रम्पले गएको जनवरीमा प्रमुख कोर्ट निष्कृय रहेको र इरानले उत्पन्न गर्न सक्ने खतराबारे बेखबर रहेको आरोप लगाएका थिए ।


    क्याटेगोरी : विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस