• The Public Today
  • आगामी चुनावपछि मलाई पनि पदमा बस्नु छैन : प्रधानमन्त्री ओली


    काठमाडौं, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताएका छन् ।

    [custom-facebook-feed]

    प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै उनले आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताए ।

    केहीले प्रधानमन्त्री लगलग÷लगलग कामिरहेका छन् अब जाने भो भनेर भनेको सुन्दै उनले भने, ‘पद नगएको मान्छे दुनियामा कोही देखेको छैन मैले । राजा महाराजा हर कोहीको पद गएको छ, त्यसैले आगामी चुनावपछि मलाई पनि बस्न मन छैन ।’

    यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै उनले विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न पनि आग्रह गरे ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस