नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु

काठमाडौं, भदौ ४ गते । नेपाल भारत संयुक्त आयोगको बैठक काठमाडौंमा सुरु भएको छ । बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा बैठक सुरु भएको हो ।
[custom-facebook-feed]
बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिला मन्त्री सुब्रमन्यम जयशंकरले गरेका छन् । बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ । बैठक बिहीबार(भोली) सम्म चल्नेछ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय
प्रतिक्रिया दिनुहोस