• The Public Today
  • बालक अपहरणमा संलग्न एक पक्राउ


    पब्लिक समाचारदाता
    सिरहा, भदों १३ गते :
    सिरहाबाट बालक अपहरण गरी भारततर्फ लैजान लागेको बेला बालकसहित अपहरणमा संलग्न एक पक्राउ परेका छन् ।

    रौतहट घर भइर सिरहा बस्दै आएका बच्चा यादवका छोरालाई अपहरण गर्ने भारत सितामढी घर भई सिराहामै बस्दै आएका सोभित मुखिया पक्राउ परेका हुन् ।

    [custom-facebook-feed]

    मुखियाले सिरहा कर्जन्हवा बस्ने यादवलाई डेराबाटै अपहरण गरेको सिराहा प्रहरीले जनाएको छ । बालक अपहरणमा संलग्न मुखियालाई संघीय प्रहरी ईकाइ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार सर्लाहीको विष्णुपुर गाउँपालिकास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो ।

    उद्दार गरिएका बालकको सवास्थ्य परीक्षणपछि अभिभावकलाई जिम्मा दिने प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस