• The Public Today
  • पर्साबाट लागूऔषधसहित एकजना पक्राउ


    पर्सा, भदौ २७ गते । पर्साबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ का ३७ वर्षीय इन्द्रकुमार मानन्धर रहेका छन् । उनलाई प्रहरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलीले गण्डकस्थित सडकबाट गएराति पक्राउ गरेको हो ।

    नाईट्रोभेट ट्याब्लेट ४५० सहित पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस