• The Public Today
  • सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ


    पब्लिक टुडे समाचारदाता
    सर्लाही, भदौ २८ गते ।
    सर्लाहीबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    [custom-facebook-feed]

    आइतबार विहान प्रहरीले नक्कली नोटसहित बरहथवा नगरपालिका-६ का ४० वर्षीय राजेश साहलाई पक्राउ गरेको हो । साहलाई सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    साहको साथबाट प्रहरीले २ हजार दरको २ थान नक्कली नोट बरामद गरेको जनाएको छ ।


    क्याटेगोरी : अपराध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस