सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ

फाइल फोटो
पब्लिक टुडे समाचारदाता
सर्लाही, भदौ २८ गते । सर्लाहीबाट नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
[custom-facebook-feed]
आइतबार विहान प्रहरीले नक्कली नोटसहित बरहथवा नगरपालिका-६ का ४० वर्षीय राजेश साहलाई पक्राउ गरेको हो । साहलाई सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
साहको साथबाट प्रहरीले २ हजार दरको २ थान नक्कली नोट बरामद गरेको जनाएको छ ।
क्याटेगोरी : अपराध, समाज
प्रतिक्रिया दिनुहोस