• The Public Today
  • जनकपुर विमानस्थलमा तोडफोड गर्ने राजपाका सांसद साह पक्राउ


    पब्लिक टुडे समाचारदाता
    जनकपुरधाम, असोज २८ गते ।
    जनकपुरस्थित विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् ।

    [custom-facebook-feed]

    उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुंगा जाँदै थिए ।

    सर्लाही-१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साहले सोमबार विमान डिले (ढिलो) भएको भन्दै जनकपुरस्थित बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका थिए ।

    तोडफोडपछि आक्रोशित सांसद साह । फाइल तस्बिर

    जब राजपाका एक सांसदले जनकपुर एयरपोर्टमा तोडफोड गरे !

    जनकपुर एयरपोर्टमा तोडफोड गर्ने सासंद साहविरुद्ध पक्राउ पुर्जी जारी



    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस