• The Public Today
  • सत्कर्म कृषि सहकारीको साधारणसभा सम्पन्न


    आशा तोलाङ्गे
    बर्दिवास, कार्तिक १ गते ।
    सत्कर्म कृषि सहकारी संस्था लि. बर्दिवासको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    [custom-facebook-feed]

    सहकारीमा शेयर पुँजी ४५ लाख ४३ हजार तीन सय पुगेको छ । सहकारी आफ्नो साधारण सभाको अवसरमा गरिव तथा जेहेन्दार एकिकृत नमुना मुसहर बस्तीका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण संगै सम्मान गरेको छ ।

    नियमित बचत कर्ता लगायतलाई पनि सम्मान गरेको थियो । सहकारीका अध्यक्ष गोबिन्द प्रसाद पौडेले अध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघ महोत्तरीका अध्यक्ष कृष्णबहादुर सिंहको प्रमुख आथित्यमा साधारण सभाको आयोजन भएको थियो ।

    किसानलाई लक्षित गरि स्थापना गरिएको सहकारीमा ६६७ शेयर सदस्य छन् ।


    क्याटेगोरी : अर्थ, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस