• The Public Today
  • भारतमा कोरोना संक्रमितको सख्या ७० हजार नाघ्यो


    वैशाख ३० गते : भारतमा कोरोना संक्रमितको सख्या ७० हजार नाघेको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ ।

    एकैदिन अरु ३ हजार ६०७ जना संक्रमित थपिएपछि त्यहा कुल संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । अहिलेसम्म २२ हजार ५४९ जना निको भएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस