• The Public Today
  • अमेरिकामा २४ घण्टामा १ हजार ७४७ संक्रमितको मृत्यु


    जेठ १ गते : पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना संक्रमणका कारण १ हजार ७४७ जनाको ज्यान गएको छ । विश्वभरमा भने ५ हजार २६१ संक्रमितको ज्यान गएको छ ।

    अमेरिका पछि सबैभन्दा धेरै ब्राजिलमा ७५४, बेलायतमा ४९४ कोरोना संक्रमितको ज्यान गएको छ ।

    विश्वका २१५ देशमा फैलिएको संक्रमणका कारण हालसम्म २ लाख ९७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस