• The Public Today
  • बर्दिबासको माझी बस्तिमा हुरिबतासको बितण्डा (फोटोफिचर)


    बर्दिवास, जेठ १ गते । महोत्तरीको बर्दिबास नगरपालिका-३ पाटुको माझी बस्तिमा हावाहुरिले २० घरको छानोको टाली उडाएको छ ।
    पानीसंगै आएको हावाहुरिले टाली उडाएर स्थानियलाइ दुख दिएको हो । आँपलगायतको बालिनालिमा पनि छति पुर्याएको छ ।
    वडाअध्यक्ष राजन ढुगानाले प्रहरीको टोली लिएर गाउँ पुगेर निरीक्षन गरेका छन् । गाउलेले तुरुन्त छतिपुर्ती दिन नगरपालिकासंग माग गरेका छन् ।


    क्याटेगोरी : फोटो फिचर, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस