• The Public Today
  • २४ घण्टामा ५ हजार ४९ कोरोना संक्रमितको मृत्यु


    जेठ ३ गते :  विश्वभर पछिल्लो २४ घण्टामा ५ हजार ४९ कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ हजार ५७२ जनाको मृत्यु भएको छ ।

    ब्राजिलमा पछिल्लो २४ घण्टामा ८२४, बेलायतमा ३८४, इटलीमा २४२, इक्वेडरमा २५६, मेक्सिकोमा २५७ जनाको ज्यान गएको छ ।

    हालसम्म विश्वभरमा ३ लाख ८ हजार १३१ कोरोना संक्रमितको ज्यान गइसकेको छ । एजेन्सी 


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस