• The Public Today
  • बाँकेमा एकैदिन ४७ जनामा कोरोना पुष्टि


    काठमाडौं, जेठ ५ गते । बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

    सोमबार नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस