• The Public Today
  • १८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३७५ पुग्यो


    जेठ ५ गते : नोभेल कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् ।

    धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । हाल देशभर कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।

    यसअघि सोमबार बिहान नौ र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस