• The Public Today
  • विश्वभरमा कोरोनाले ३ लाख १९ हजार ९३६ को मृत्यु


    जेठ ६ गते : कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख १९ हजार नाघेको छ । मंगलरबार बिहानसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ३ लाख १९ हजार ९३६ पुगेको छ ।

    सबैभन्दा धेरै अमेरिकामा ९१ हजार ९६६ जनाको कोरोनाका कारण ज्यान गएको छ । बेलायतमा ३४ हजार ७९६, इटलीमा ३२ हजार ७, फ्रान्समा २८ हजार २३९, स्पेनमा २७ हजार ७०९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस