• The Public Today
  • भूल सुधार तथा क्षमायाचना


    कोरोना भाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अनलाइनखबरबाट साभार गरि  हामीले प्रकाशित गरेका थियौं । तर, अस्पतालले औपचारिक विज्ञप्ति जारी गर्दै उनको उपचारी जारी रहेको जनाएकाले यस अघिको समाचार त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारको हटाइएको छ । आम पाठक वर्ग तथा बिरामीका परिवार तथा आफन्तजनमा पर्न गएको असरप्रति क्षमायाचना गर्दछौं । -सम्पादक


    क्याटेगोरी : विविध

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस