• The Public Today
  • कोरोना कहर : भारतमा एकै दिन ६ हजारबढी संक्रमित थपिए


    काठमाडौं, जेठ ९ गते । भारतमा कोरोना भाइरस संक्रमितको संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ ।

    एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ ।

    । पछिल्लो २४ घण्टामा त्यहाँ थप १५० जनाको मृत्यु भएको हो ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस