• The Public Today
  • अमेरिकामा २४ घण्टामा काेरोनाले १ हजार २८६ को मृत्यु


    जेठ १० गते : पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २८६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अवधीमा विश्वभरमा भने ५ हजार २४५ संक्रमितको मृत्यु भएको छ ।

    कोरोना भाइरसका कारण विश्वभरमा हालसमम ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार ४१८ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ ।

    कोरोना भाइरसको संक्रमण विकसित देशको तुलनामा कम विकसित देशमा कम फैलिएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस