• The Public Today
  • बलिउड निर्माता करण जौहर आइसोलेशनमा


    जेठ १३ गते : बलिउड निर्माता करण जौहर १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना देखिए पछि करण आइसोलेशनमा बस्ने भएका हुन् ।

    यद्यपि करणलाई भने कोरोना परीक्षणमा पोजेटिभ नदेखिएको बीबीसीले जनाएको छ । रिपोर्ट नेगेटिभ आए पनि आफन्त र छिमिकीको स्वास्थ्य सुरक्षाका लागि आफू १४ दिन आइसोलेशनमा बस्ने करणले ट्विट गर्दै जाकारी दिएका छन् ।


    क्याटेगोरी : मनोरंजन, मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस