• The Public Today
  • नेपालमा थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो


    काठमाडौं, जेठ १६ गते । नेपालमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    शुक्रबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

    योसँंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ सय १२  पुगेको छ। तीमध्ये २०६ जना निको भएर घर फर्किएका छन्।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस