• The Public Today
  • काठमाडौंमा भूकम्पको धक्का महसुस


    काठमाडौं, जेठ १७ गते । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

    धादिङ सुनौला बजारमा केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस