• The Public Today
  • नेपालमा कोरोनाको संक्रमणबाट थप एकजनाको मृत्यु


    काठमाडौं, जेठ २२ गते । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

    पाल्पाका ४५ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

    योसँगै नेपालमा कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। ती पुरुषको गत जेठ २० गते मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #कोरोना कहर
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस