• The Public Today
  • नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ११ पुग्यो


    काठमाडौं, जेठ २३ गते । नेपालमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    कोरोनाको संक्रमणबाट सुर्खेतका २० वर्षीय युवकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस