• The Public Today
  • कृषि विकास बैंकद्वारा बर्दिबास नगरपालिकालाई चेक हस्तान्तरण


    बर्दिबास, जेठ २७ गते । कृषि विकास बैंक शाखा कार्यालय बर्दिबास महोत्तरीले बर्दिबास नगरपालिकालाई समाजिक उत्तरदायित्व कोष अन्र्तगतको रकम हस्तान्तरण गरेको छ ।

    बैंकका शाखा प्रबन्धक प्रमोद कुमार ढकालले बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीलाई तीन लाख ५० हजार ३२५ रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।

    बाल विकास सिकाई समाग्री खरिद गर्न उक्त रकम नगरपालिकालाई प्रदान गरिएको हो ।


    क्याटेगोरी : अर्थ, मुख्य समाचार, विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस