• The Public Today
  • प्रदेश २ मा थप २९ जनामा कोरोना संक्रमण पुष्टि


    जनकपुरधाम, जेठ २९ गते । प्रदेश २ मा  थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा यो प्रदेश थप २९ जनामा कोरोना पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजय कुमार झाले जानकारी दिए ।

    उनका अनुसार राैतहटमा १८ जना, बारामा ७ जना र महोत्तरीमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस