• The Public Today
  • प्रदेश २ मा फेरि थपिए ११० कोरोना संक्रमित


    जनकपुरधाम, जेठ ३२ गते । प्रदेश २ मा आइतबार थप ११०जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा यो प्रदेश थप ११० जनामा कोरोना पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

    जसअनुसार धनुषामा १ जना, सर्लाहीमा ६ जना, राैतहटमा ७४ जना, बारामा १२ जना र पर्सामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सचिव घिमिरेले जनाए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस