• The Public Today
  • थप ३८० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ६५९१ पुग्यो


    काठमाडौं, असार २ गते । नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस