• The Public Today
  • थप ‍‍‍४२६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२७४ पुग्यो


    काठमाडौं, असार ५ गते । नेपालमा थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा नेपालको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस