• The Public Today
  • प्रदेश २ मा थपिए ७८ नयाँ कोरोना संक्रमित


    जनकपुरधाम, असार ७ गते । प्रदेश २ मा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा यो प्रदेश थप ७८ जनामा कोरोना पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजय कुमार झाले जानकारी दिए ।

    उनका अनुसार सप्तरीका २ जना, सिरहाका ५२ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सर्लाहीका ९ जना, राैतहटका १ जना र बाराका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस