• The Public Today
  • भारतमा एकै दिन १५ हजार बढी कोरोना संक्रमित थपिए


    एजेन्सी : भारतमा एकै दिन १५ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा १५ हजार १८३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ४ लाख २६ हजार ९१० पुगेको हो ।

    यस्तै एकै दिन ४२६ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ७०३ पुगेको छ ।

    संक्रमितमध्ये भारतमा २ लाख ३७ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस