• The Public Today
  • भारतमा पछिल्लो २४ घण्टामा १८ हजार कोरोना संक्रमित थपिए


    एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

    भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा धेरैमा कोरोना संक्रमित थपिएका हुन् ।

    सोही अवधीमा ४ सय संक्रमितको मृत्यु भएको छ ।  विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा बीबीसीका अनुसार हालसम्म भारतमा ४ लाख ७३ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ ।

    १४ हजार ८ सयभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस