• The Public Today
  • वर्षाको पानीले प्रदेश २ को अस्थायी राजधानी जनकपुर जलमग्न (फोटो फिचर)


    असार १४ गते :  शनिबार रातिदेखि परेको वर्षाको पानीले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ । जनकपुरस्थित प्रादेशिक अस्पताल, रेडक्रस सोसाइटी, बाह्रविघा मैदान, रामानन्दचौक लगायतको स्थान जलमग्न भएको हो ।

    धेरै स्थानहरुमा नाला जाम भएको कारण पानीको बहाव नभइ ती स्थानहरुमा पानी जमेको छ । पानी जमेको कारण सर्वसाधारणहरुलाई आवतजावतमा कठिनाइ भइरहेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस