• The Public Today
  • कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु


    काठमाडौं, भदौ ७ गते । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको हो ।

    उनका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय एक पुरुष, पर्साको ५६ वर्षीया महिला र सर्लाहीको ३३ वर्षीया महिला रहेका छन् ।

    योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस