• The Public Today
  • प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो


    महोत्तरी, भदौं ८ गते : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । सोमबार प्रदेश २ मा १८५ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ९ हजार १७ पुगेको छ ।

    सोमबार धनुषा(महोत्तरीमा ३(३ जना,सिरहामा ८, बारामा ९४ जना, पर्सामा ३५ , सर्लाहीमा १० जना, रौतहटमा २१ र सप्तरीमा १० जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    यस्तै, कोरोनामुक्त १८ जना अस्पतालबाट घर फर्केका छन् । प्रदेश २ मा कोरोनामुक्त हुनेको संख्या अहिलेसम्म चार हजार २५५ जना पुगेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस