• The Public Today
  • खानालाई पालो कुर्दे मजदुरहरु लाइनमा


    कोभिड–१९ नियन्त्रण एवं रोकथामका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुरलाई विभिन्न संघ संस्थाले खाना बितरण गरिएको छ । सोमबार पशुपति क्षेत्रको सडक किनारामा खाना लिन लाइनमा बसेका मजदुर ।


    क्याटेगोरी : फोटो फिचर, मुख्य समाचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस