• The Public Today
  • जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि


    जनकपुरधाम, भदौ ९ गते । जिल्ला प्रशासन कार्यालय धनुषाका एकजना प्रशासकयि अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला प्रशासन कार्यालय धनुषाका ३० वर्षीय प्रशासकीय अधिकृत किरण कुमार मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    एक हप्ता अघि स्वाब संकलन गराई विदामा बसेका मिश्रको मंगलबार आएको रिपोर्टमा उनी संक्रमित भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाईले जानकारी दिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस