• The Public Today
  • भारतमा एकैदिन ६१ हजार कोरोना संक्रमित थपिए


    एजेन्सी : भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ९७५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ८४८ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

    भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहेको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६७ हजार ३२३ पुगेको छ ।

    भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । भारतमा लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण तीव्र रुपमा बढिरेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस