• The Public Today
  • महोत्तरीकी कोरोना संक्रमित महिलाको ललितपुरमा मृत्यु


    द पब्लिक टुडे
    बर्दिवास, भदौ १३ गते ।
    कोरोना संक्रमणबट महोत्तरीकी एक महिलाको ललितपुरमा मृत्यु भएको छ ।

    पाटन अस्पताल ललितपुरमा उपचाररत महोत्तरीकी ६२ वर्षीया महिलाको कोरोनाका कारण शनिवार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

    यसअघि स्वास्थ्य मन्त्रालयले शुक्रवारको नियमित प्रेस ब्रिफिङका क्रममा नेपालमा पछिल्लो २४ घण्टामा १२ संक्रमितको मृत्यु भएको जनाएको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस