• The Public Today
  • विश्वमा २ लाख ७९ हजार कोरोना संक्रमित थपिए


    भदौ १९ गते : संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको भन्दा धेरै हो ।

    विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ४५ हजार ९८४ कोरोना संक्रमित थपिएका थिए ।

    कोरोनाका कारण हालसम्म ८ लाख ५९ हजार १३० संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ५८ लाख ८४ हजार ८९५ पुगेको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस