• The Public Today
  • कोरोना संक्रमणबाट बर्दिवासका एक वृद्धको मृत्यु


    भदौ २० गते :  महोत्तरीको बर्दिवासका एक वृद्धको कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

    स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

    अस्पताल भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजेटिभ आएको थियो ।

     


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस