• The Public Today
  • थप ९८० जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, भदौ २१ गते । नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसंगै नेपालम कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । जसमध्ये २८ हजार ९४१ जना कोरोनामुक्त भइसकेका छन् ।

    प्रवक्ता गौतमका अनुसार  गत २४ घण्टामा थप १ हजार ८१४ जना कोरोनामुक्त भएका छन् ।

     


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस